हरिवंशको आचार्यको ‘कर्कलो कोक्याउला’ (भिडियोसहित)



काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ए मेरो हजुर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ

यस्तो छ ‘प्रेमगन्ज’को शीर्ष गीत

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमा ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि

सिन्धुपाल्चोककी क्रिन्जीला बनिन् जुनियर मिस नेपाल २०२२

काठमाडौं । यसवर्षको जुुनियर मिस नेपाल २०२२ को सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन्

भूमिका राईको ’मात्तिएको मस्त मौसम’

काठमाडौं । भूमिका राईको प्रस्तुतिमा ’मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। गीतमा एसपी