मनोरन्जन

राजेश हमालको ‘मन बूढो भएन’

काठमाडौं । अभिनेता राजेश हमाल अब गायक बनेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैंले स्वर दिएको गीत ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माको गीत तथा संगीत र देवेन्द्र पाण्डेको