मनोरन्जन

भरतमणि बने कमेडी च्याम्पियन

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै  भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। यस्तै, सिक्किमका विक्की फस्ट