मनोरन्जन

मेघा श्रेष्ठको ‘म त तिम्रै हुँ’

काठमाडौं । अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान