मनोरन्जन

फिल्म ‘जय हो’ निर्माण हुने

काठमाडौं । फिल्म जय हो निर्माण घोषणा गरिएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्म तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । निर्माण टिमका अनुसार