मनोरन्जन

मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ, यसपटक पनि त्यहीँ प्रयास छः निर्देशक बस्नेत

काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाएका थिए– निश्चल बस्नेत । निर्देशकसँगै अभिनेता, गायकलगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेतले नयाँ चलचित्र ‘दिमाग खराब’ तयार गरेका छन् । कुनै समय