मनोरन्जन

दश वर्षपछि ‘कामिनो’ मा अभिनय गर्दै राजबल्लभ कोइराला

काठमाडौं । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूवात गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दैछन् । “आफू सुहाउँदो भूमिका पाएँ । र,