मनोरन्जन

अन्जु पन्तले गाइन् हिन्दी गीत

काठमाडौं । गायिका अन्जु पन्तको हिन्दी गीत सार्वजनिक भएको छ । नरेन्द्र श्रेष्ठ नामक युट्युब च्यानलमार्फत ‘जिन्दगीके राहो मैं’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो। आयुष्मानको शब्द रहेको गीतमा नरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने संगीत संयोजन राहुल प्रधानको छ