मनोरन्जन

चलचित्र निर्माता संघ र चलचित्र संघबीच ५० ५० प्रतिशत शेयर बाँडफाँटमा सहमति

काठमाडौं । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति जुटेको छ । चलचित्र प्रदर्शनवापतको आयमा हुने बाँडफाँटमा दुई संघबीच सहमति जुटेको हो । चलचित्र दिमाग खराबको टिमले हिन्दी फिल्मले पाए जस्तै ५० प्रतिशत शेयर पाउनुपर्ने भन्दै विद्रोह