मनोरन्जन

‘परदेशी छुकछुके रेलैमा’ प्रकाश सपूत र केकी अधिकारीको जोडी

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा…’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । केही दिन अगाडि सार्वजनिक ‘हिजो काम…’लाई स्रोता दर्शकले रुचाएपछि निर्माण टिमले यो झ्याउरे