शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रुकुमका १४ विद्यालय छनोट

रुकुम । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी रुकुम (पूर्व) का १४ विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् । कार्यक्रमअन्तर्गत चार कोठे र दुई