शिक्षा

चिकित्सा क्षेत्रको समस्या समाधान गर्ने गरी ऐन बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरूको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताएका हुन् । चिकित्सा क्षेत्रका