शिक्षा

प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिर्वतन हुन्छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले, प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिर्वतन हुने बताएका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले प्रधानमन्त्रीलाई कुलपति राख्न हुन्न भनेर प्रधानमन्त्रीले नै बारम्बार भनिरहेको भन्दै