शिक्षा

कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै विद्यार्थी अनुत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको आज सार्वजनिक