शिक्षा

प्रधानमन्त्रीलाई गगन थापाको आग्रहः त्रिविको रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिमा अवरोध नगर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्ति भागवण्डा नगर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र