शिक्षा

चिकित्सा शिक्षा आयोगद्वारा एमबिबिएस र बिडिएसमा नयाँ शूल्क निर्धारण, उपत्यकामा एमबिबिएस अध्ययन गर्न ४० लाख २३ हजार रुपैयाँ

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शूल्क निर्धारण गरेको छ । आयोगको असोज १ र ३० गतेको बैठकले शैक्षिक सत्रमा सञ्चालन हुने एमबिबिएस र बिडिएस कार्यक्रमका लागि नयाँ शूल्क निर्धारण गरेको हो । आयोगले उपत्यकामा एमबिबिएस