शिक्षा

मनमोहन प्राविधिक विश्वविद्यालयलाई दायित्व हस्तान्तरण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकको दायित्व तथा सम्पत्ति ‘मनमोहन प्राविधिक विश्वविद्यालय’लाइ हस्तान्तरण गरिएको छ । पोलिटेक्निकका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश नं १ का सामाजिक विकासमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेलाई दायित्व तथा