शिक्षा

एसइईबारे तीन बिकल्पमा छलफलः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटी आएपछि एसईईलगायत परीक्षा कहिले गर्ने टुंगो लाग्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयमाथि बिनियोजीत बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासामा केन्द्रित रहेर जवाफ दिनेक्रममा शिक्षामन्त्री पोखरेलले यो महिनाभित्रमा