शिक्षा

मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन, अरु पार्टीका शीर्ष नेताहरूलाई पनि भनिदिनुहोलाः शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको