अपराध

बलात्कार आरोपी वडासचिव कारागार चलान

महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको इजालसले यादवलाई पूर्पक्षका लागि थुनामा राख्न कारागार पठाएको हो । भङ्गाहा–९