चोरीका ४ थान मोटरसाईकलसहित तीन जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले चोरीका ४ थान मोटरसाईकलसहित तीन जनालाई मध्यपुर ठिमी नगरपालिका ८ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका अरुण तामाङ, दोलखाका महेश तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई काठमाडौंको मुलपानी बस्ने मनोज लामा छन् । उनीहरुलाई विभिन्न मितिमा चोरी गरेका मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोती घटनाका पाँच जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने

भीमेवर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको

रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने

बुटवल । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ

गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु