कभर स्टोरी

‘रोशनीको मनोविज्ञान र महरालाई कारवाही’

महेश श्रेष्ठ तत्कालिन सभामूख कृष्णबहादुर महरालाई जब बलात्कारको आरोप लगाएको कुरा समाजिक सञ्जालमा भाइरल बन्नथाल्यो, मंगलबारसम्म महराले बलत्कार गरेको आरोप लगाएका रोशनी शाहीले सोही दिनको साँझबाट एकाएक महरा सर निर्दोष हुनुहुन्छ भनेर बोली फेरिन् । आफूलाई फसाइएको र डिप्रेसनका कारण