कभर स्टोरी

मुलुक प्रहरीको तलब काटेर बाँच्नपर्ने अवस्थामा पुगिसकेको हो र ?

काठमाडौं । कोरोनाविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब काटिएको भन्दै त्यसको विरोध भएको छ । अरु त अरु सत्तारुढ नेकपा भित्रैबाट यसको विरोध भएको हो । कतिपय स्थानीय तहले स्वास्थ्यकर्मीको दश दिनको तलब काट्ने र प्रहरी प्रधान कार्यालयले