कभर स्टोरी

तालिबानविरुद्ध उभिएको अफगानिस्तानको एक मात्र पन्जशिर प्रान्त

अफगानिस्तानको राजधानी काबुलभन्दा लगभग १५० किलोमिटर उत्तर पूर्वमा तालिबानको शासनविरुद्ध बलियो गढ छ । भिरालो पर्वतले घेरिएको अफगानिस्तानको एउटा उपत्यका जसले पछिल्लो ४० वर्षमा विभिन्न सैन्य बलहरूलाई भित्रिन दिएको छैन । पन्जशिर उपत्यकाले सन् १९८० को दशकमा सोभियत सङ्घ र