कभर स्टोरी

‘विमान अवतरण नभएपछि अब आज चाहिँ गइयो भन्ने सोच्यौं’

काठमाडौँ । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्डिङ्ग गियर नखुलेका कारण विराटनगरमा अवतरण हुन सकेन । त्यसपछि जहाज काठमाडौं फर्कियो । तर ल्याण्डिङ्ग गियर नखुलेका कारण जहाज काठमाडौंमा पनि अवतरण हुन सकेन । धेरै पटक प्रयास