विचार

‘सही मान्छेलाई सही ठाउँमा सही काम गर्न दिने हो भने विकास आफैं हुने रहेछ’

नारायण गाउँले । भारतीय राजनेताहरू हेर्दा र सुन्दा एभरेज लाग्छन् । मोदीदेखि राहुल गान्धीसम्म सुन्दा लाग्छ, धार्मिक-जातीय-क्षेत्रीय र साम्प्रदायिक मुद्दामा राजनीति अल्झिएको छ । न भिजन छ न सामान्य ज्ञान ! तर, अचम्म लाग्दो के छ भने शिक्षा, भौतिक विकास,