विचार

दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै नागकिता विधेयक पास गर्नु आपत्तिजनक

लीलामणि पौडेल । दुई वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाई ’हुन्छ र हुन्न’ भन्दै