विचार

पछिल्लो समय सम्बन्ध बिच्छेदको अवस्था किन बढ्दो छ त ?

हेमन्त रावल । बिबाह एक जन्मजन्मान्तरको संस्कार हो जो एक पटक जोडिए पछि तोडिदैन भन्ने पुर्बिय शास्त्रीय मान्यता र बिबाह एक सम्झौता हो, ब्यबहारका क्रममा सम्झौताका पक्षहरु बिच असमझ्दारी बढ्यो भने यो भङ्ग गर्न सकिन्छ भन्ने उत्तर आधुनिक सोचको बिचबाट