विचार

नयाँ पुस्ताको सम्मानको लागि म र मेरो पुस्ताका मित्रहरुले पाटीको कार्यकारी नेतृत्वबाट अलग हुनुपर्छ

दिलनाथ गिरी। नेपालको राजनीतिक गतिविधिमा दलहरूको सत्ता स्वार्थ र भागबण्डाको परिस्थितिले उत्पन्न गरेको अनियमितता भ्रष्टचार, अनुशासनहीनता र अनैतिकताको पराकास्टा हो । यसको कारणबाट दल र दलीय व्यवस्थाको मात्र हैन प्रजातान्त्रिक प्रणाली नै दुषित र कुरूप बन्न थालेको वर्तमान अवस्थाले सबै