विचार

भूमि अतिक्रमण खतरा होइन, सबैभन्दा खतरा नागरिक अतिक्रमण हुन्छ

मोहन लामा रुम्बा । भूमि अतिक्रमण खतरा होइन, सबैभन्दा खतरा नागरिक अतिक्रमण हुन्छ । भूमि अतिक्रमण भनेको ढिलो चाँडो हटाउन सकिन्छ तर नागरिक अतिक्रमण भएपछि सधैंलाई मुलुकको आफ्नो मौलिक हुनुको अस्तित्व गुम्न पुग्छ । पश्चिमी गोराहरुले कुनैबेला भारतदेखि पुरै दक्षिण