विचार

पदेन कुलपतिको हैसियतले प्रधानमन्त्रीले विश्वविद्यालयहरुमा कहिले खोल्ने कार्यालय ?

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेपछि अहिले यो विषय चर्चामा छ । प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानिकतामाथि नै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रश्न उठाएपछि ऊर्जामन्त्री खड्काले प्राधिकरणमै आफ्नो कार्यकक्ष