विचार

असल स्वास्नी

डा. गोविन्दशरण उपाध्याय । अर्पणा र अर्पणको विवाह भएको दुई वर्ष भयो । दूवै जना सहपाठी हुन् । पढ्ने क्रममा आपसी चिनजान भयो, प्रेम बस्यो र परिवारकै सहमतिमा विवाह भयो । विवाह भएको एकवर्षपछि दूवै घरको नजिकै फ्याट भाडामा लिएर