विचार

धर्मको उत्पतिको सार शान्ति, सद्भाव अनि सहिष्णुता हो भन्ने कुरालाई प्रमाणित गर्छ ?

जेपी गुप्ता राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार चतरामा ‘युटोपीयन’ पारामा भाषण गर्नु भयो। उहाँले भन्नु भयो,“धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु हो । बुद्ध, ईशा र हजरत मोहम्मदले यही भनेका छन्।” स्वयं पौडेलले भाषणको क्रममा हिन्दू शास्त्रका केही