विचार

अनन्त ज्ञान : वेद

डा. गोविन्दशरण उपाध्याय । तीनजन्मसम्म ब्रह्मचर्य धारण गरेर वेदको अध्ययन गरेका ऋषि भारद्वाज तेस्रो जन्मको अन्त्यमा बृद्ध भएर प्राणत्याग्ने बेलामा इन्द्र प्रकट भएर सोधे “हे भारद्वाज यदि मैले तिमीलाई चौथो जन्मदिएँ भने के गर्ने छौँ ? ” भारद्वाजले जवाफ दिए