विचार

संस्कार र स्वास्थ्य दुबैलाई सुरक्षित राख्न ऋषी पञ्चमी नयाँ तरिकाले मनाऔं

डा. अरुणा उप्रेती । हाम्रो ‘ऋृषि पंचमी’ नै महिनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ। हरेक वर्ष मे २८ लाई अन्तराष्ट्रिय ‘महिनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । मलाई पनि कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा मैले भन्ने