अन्तर्राष्ट्रिय

पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीका लागि आफ्नो एयरस्पेस नखोल्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो एयरस्पेस खोल्न अस्वीकार गरेको छ। पाकिस्तानबम विदेश मन्त्री शाह महमूद कुरैशीले मोदीका लागि आफ्नो एयर स्पेश प्रयोगको अनुमति दिन नसकिने बताएका हुन्। विदेश मन्त्री शाह महमुद कुरैशीले यो निर्णय कश्मीरको पछिल्लो अवस्थालाई लिएर