अन्तर्राष्ट्रिय

इरानविरुद्ध सैन्य कारबाही र अरू सबै विकल्प खुला रहेको साउदी अरबको चेतावनी

आफ्नो तेल प्रशोधन उद्योगमा केही हप्ताअघि आक्रमण भएपछि साउदी अरबले त्यसको जबाफ दिन आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ। तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका एक प्रवक्ता अदेल अल जुबैरले बीबीसीलाई बताए। साउदी

फोटोमा हेर्नुस् पाकिस्तानमा भूकम्पको वितण्डा


प्रकाशित मिति | २०७६, ७ आश्विन मंगलवार २२:४९