नागरिकलाई कोरोनाविरुद्ध एकजुट भई संयमित र धैर्य गर्न सभामुखको अपील



काठमाडौं । सभामुख अग्निप्रसाद सोपकोटाले लकडाउनको पालना गरेर घर भित्रै एकान्तबासमा बसेका नागरिकलाई संयमित हुन र धैर्य गर्न अपिल गरेका छन् । देश मात्रै नभई विश्व नै कोभिड–१९ का कारण विषम परिस्थितिमा भएकाले यस्तो बेला आफू, आफ्नो परिवार र समाजको सुरक्षाका लागि सजग हुन सापकोटाले अपिल गरेका हुन् ।

उनले ’’विश्वव्यापी रुपमा महामारीका रुपमा फैलीएको कोरोना भाईरसले विश्वलाई नै आक्रान्त बनाईरहेको छ, यस्तो स्थितिमा सरकारले यसलाई रोक्नका लागि भरमग्दुर प्रयत्न गरिरहेको छ, अहिले देशमा लकडाउन गरिराखिएको छ, सरकारले गरेका निर्णयहरु सकारात्मक छन्, ति निर्णयहरु पालना गर्न सहयोग गरेर कोरोना भाईरसका विरुद्ध एकजुट हुनका लागि म समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछु’’, भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको