गाजामा ‘कुनै पनि क्षण ’ लडाइँ सुरु गर्न तयार छौंः इजरायली प्रधानमन्त्री



जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको र ‘वार्ताको माध्यमबाट वा अन्य माध्यमबाट’ युद्धका उद्देश्यहरू पूरा गर्ने वाचा गरेका छन् ।

‘हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः सुरु गर्न तयार छौँ’, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहूले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, ‘गाजामा हामीले हमासका अधिकांश सङ्गठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शङ्का छैन–हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ–चाहे वार्ताको माध्यमबाट होस् वा अन्य माध्यमबाट ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीमा फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीको जित

बीबीसी । फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीले जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले

युक्रेन युद्ध तेस्रो वर्षमाः युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा

इयु प्रमुखद्वारा म्याक्रोन र स्टार्मरसँगको वार्तामा युक्रेनलाई ‘अविचल’ समर्थनको प्रतिबद्धता

  ब्रसेल्स । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस सप्ताहन्तमा बेलायती

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र रूसी नेता भ्लादिमिर