क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु



क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको छ । हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ ।

क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टाका अनुसार यो हिंसासाताको अन्त्यमा नाइजेरियाली सीमा नजिकै बकिन्जामा भएको विवरण गैर सरकारी संगठन र सैन्य स्रोतले पुष्टि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा