ट्रम्पविरुद्धको महाभियोग सिनेटमा



अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका डेमोक्र्याटहरूले डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको पत्र माथिल्लो सदन सिनेटमा बुझाएका छन्।

पूर्वराष्ट्रपतिविरुद्ध महाभियोग लगाउनु पर्ने कारण अमेरिकी संसद् भवनमा भएको हमलामा उनको भूमिका उल्लेख गरिएको छ। सिनेटमा उनको सुनुवाइ अर्को दुई साता सुरु हुने छैन। महाभियोग पारित हुनका लागि सिनेटका कम्तीमा सबै दुई तिहाइ अर्थात् ६७ सिनेटरले मत दिनुपर्छ। सिनेटका ५० सदस्य डेमोक्रेट छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत

भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन