चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने अमेरिकाको तयारी



अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

फोक्स न्युजसँगै कुरा गर्दै उनले हालै अमेरिकाले चिनियाँ सफ्टवेयर टिकटकमाथि लगाएको प्रतिबन्ध चीनका लागि ठूलो धक्का भएको भन्दै पोम्पियोले चिनियाँ सफ्टवेयरका कारण सुरक्षा जोखिम बढ्दै गएकालो कारबाहीको तयारी भइरहेको बताएका छन् ।

अमेरिकामा रहेका कयौं चिनियाँ कम्पनीहरुले आफ्ना गतिविधिबारे निगरानी गरेको आशंका बढेकाले आगामी दिनमा चीनमाथि थप प्रतिबन्ध लगाउँदै जाने धारणा व्यक्त गरे । अमेरिकाले लाखौंले प्रयोग गर्दै आएको चिनियाँ सफ्टवेयर टिकटकमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र