लकडाउनको तीन महिनापछि लण्डनमा हवाई उडान सुरु



बेलायतको लण्डनमा आइतबारदेखि व्यवसायिक उडान सुरू भएको छ । कोरोना महामारी सुरू भए पछि तीन महिना अगाडि उडानमा प्रतिवन्ध लगाइएको थियो ।

२५ मार्चबाट लन्डनमा व्यवसायिक लगायतका सबै उडान बन्द गरिएको थियो । सरकारी एजेन्सी र सेनाले विमानस्थल प्रयोग गरिरहेका थिए । सुरुवाती दिनमा उडान बेलायत र आयरल्याण्डबीच मात्रै सीमित रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत