भारतमा आगामी सातादेखि आन्तरिक उडान सुरु हुने



भारतमा आगामी सोमबारदेखि आन्तरिक उडानहरु सुरु हुने भएका छन् । केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले आगामी सोमबारदेखि आन्तरिक विमान सेवाहरु क्रमबद्ध रुपले सुरू हुने जानकारी दिएका हुन् ।

उनले ट्विटमार्फत् सम्पूर्ण विमानस्थल र विमान सेवाहरुलाई आन्तरिक उडान सुरु गर्ने बारे सूचित गरिन लागिएको पनि बताए । आन्तरिक उडानका बारेमा मिनिस्ट्री अफ सिविल एभिएसनले छुट्टै निर्देशन जारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१