अमेरिकामा कोरोना संक्रमणबाट ६८ हजार ५ सय भन्दा बढीको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ४८ हजार नाघेको छ । त्यसैगरी संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ । संक्रमितको संख्या अमेरिकामा धेरै छ । अमेरिकामा संक्रमितको संख्या ११ लाख ८७ हजार पुगेको छ । अमेरिकामा कोरोना संक्रमणबाट ६८ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को मृत्यु भएको छ । स्पेनमा २५ हजार २ सय ६४, इटालीमा २८ हजार ८ सय ८४, बेलायतमा २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये विश्वमा ११ लाख ५३ हजार निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा