बेलायतको संसद नजिकै आक्रमण गर्नेलाई १५ वर्षको जेल सजाय



बेलायतको संसद नजिकै कार आक्रमण गरी हत्याको प्रयास गरेका एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ । राजधानी लण्डनस्थित एक अदालतका न्यायाधीशले ती व्यक्तिलाई आजीवन जेल सजायको फैसला सुनाएका हुन् ।

धेरै मानिसको ज्यान जान सक्नेगरी गत बर्ष संसद भवन नजिकै एक व्यक्तिले कार आक्रमण गरेका थिए । न्यायाधीश मौरा म्याकगोवानको फैसलामा ३० बर्षीय सलिह खातरले कम्तीमा पनि १५ बर्ष जेल सजाय भोग्नु पर्ने उल्लेख छ ।

सन् २०१८ को अगस्टमा खातरले धेरै मानवीय क्षति हुनेगरी कार आक्रमण गरेको अदालतले ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक