टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले हङकङसँग हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ ।

क्यानले शनिबार टोली घोषणा गरेको हो । टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन् ।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन् । टी–२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो बजेट ल्याउने ? यस्तो छ पूर्वअर्थमन्त्रीहरूको सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र

मकवानपुरगढीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी। मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते

वीरगञ्जमा लगाइएको निषेधाज्ञा हट्यो

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा