खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको पारस खड्काको गुनासो



गण्डकी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गरेका छन् ।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा उनले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने बताए ।

“मन्त्रालय बाँडफाँटका बेलामा पनि राजनीतिक दलको सबैभन्दा कम प्राथमिकतामा खेलकुद मन्त्रालय पर्ने गरेको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ ।” उनले खेलकुद पूर्वाधार र संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा

वीरगञ्ज । नेपाल पुलिस क्लब वीरवञ्जमा जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी

महिला कबड्डी टोली इरान प्रस्थान

काठमाडौँ । छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय