बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण

काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आट्र्स कोर्पोरेसन (आइएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।

गुरुङले प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७ दशमलव तीन तथा ताइचीमा २७ अङ्क जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भूपेन्द्रले योसहित आठ पदक जितेका छन् ।

यसअघि अमेरिकाका विभिन्न सहरमा भएका तीन प्रतियोगितामा गुरुङले छ पदक जितेका थिए । ‘व्याटल अफ ड्रागन्स’ विश्व च्याम्पियनसिपमा दुई स्वर्ण, १५औँ ‘गोल्डेन ड्रागन’ च्याम्पियनसिपमा दुई रजत र छैटौँ ‘एनुएल बक्स काउन्टी विन्टर मार्सल आट्र्स च्याम्पियनसिप’मा समान एक–एक स्वर्ण र रजत जितेका थिए । भूपेन्द्र आइएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै बेलायत पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको

नेपाललाई नामिबियाले दियो १२६ रनको लक्ष्य

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको

बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ । व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा  ९६ लाख ६३ हजार सात सय

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा चर्च ब्वाइज