ए डिभिजन लिगमा आर्मी र सातदोबाटो बराबरीमा



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयोगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा आर्मीका जिलेस्पीजंग कार्कीले दुई र दीपक गुरुङले गोल गरे भने सुरोज बस्नेतले आत्मघाती गोल गरे ।

सातदोबाटोका माटभुरातोभ र ओसिडुले गोल गरे । सातदोबाटो १३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । आर्मी ९ अङ्कसहित आठौँ स्थानमा छ । यसअघि आजै दिउँसो भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ